रास्ट्रीय युवा संघ बाराले मनायो ३५ औ स्थापना दिवस
जेष्ठ १ , कलैया नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आज ३५ औँ स्थापना दिवस मनाउँदैछ । युवा संघ बाराले संगठनको स्थापना दिवसका अवसरमा प्रादेशिक अस्पताल कलैयाका ५५ जना बिरामिहरुलाई फलफुल बितरण गरेको छ ।
सो अवसरमा…