सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरको जनचेतना मुलक कार्यक्रम समपन्न
२० भर्दै , वीरगंज
सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ ले आज जनेतना मुलक कार्यक्रम समपन्न गरेको छ । संस्थाका अध्यक्ष राम सरार्फको नेतृत्वमा मानव बेचविखन तथा ओसारपोसार सम्बन्धी कार्यmम समपन्न भएको हो…