मध्य नेपाल पत्रिकाको आठौं वार्षिकोत्सव समपन्न, पत्रकार निलिमा सम्मानित
वीरगञ्ज । मध्य नेपाल पत्रिकाको आठौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा महिला पत्रकार निलिमा पौडेल पुरस्कृत भएकी छिन्। पत्रकार पौडेल विगत १६ बर्षदेखि रेडियो वीरगञ्जमा आबद्ध रही आफ्नो पेशामा निरन्तर लागि पर्दै आइरहकी छन् ।
पौडेललाई…