वीरगञ्ज चिनीमिल नजिकै एक जनाको शव फेला

वीरगन्ज । पर्साको वीरगञ्जमा मंगलबार साँझ एक जनाको शव फेला परेको छ । वीरगन्ज महानगरपालिका चिनीमिल नजिकै नालामा एक जनाको शव फेला परेको हो । चिनी मिलस्थित नालाभित्र एक जनाको शव फेला परेको प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । घटनास्थलमा…

वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पोस्तोल गायब

वीरगन्ज,११ बैशाख स्बाराको ईलाका प्रहरी कार्यालय अमलेखगन्जमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक ९सई० पूर्ण बिसीले बोकेको अटोमेटिक पोस्तोल हराएको छ । बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेका अनुसार, वरिष्ठ सई…

ड्राइपोर्ट नजिक अलौंमा आगलागी हुँदा ७ घर जलेर नष्ट, ५३ लाख भन्दा बढीको क्षति

११, बैशाख वीरगंज: वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौको बुढियामाइ टोलमा मंगलबार बिहान आगलागी हुदा सात वटा घर जलेर नष्ट भएको छ । मंगलबार बिहान करिब ३ बजेतिर महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भई लागेको आगो छिमेकका अन्य ६ वटा…

बीरगंज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समपन्न

११ बैशाख, वीरगंज रक्तदान जिवनदान भन्ने मुल नाराका साथ बीरगंज बचत तथा ऋण सहकारी संस्था ९ विस्को. लिमिटेडको २६ औ वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा ७ जना महिला सहित ३२ जनाले रक्तदान गरेका छन् ।…

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

८ वैशाख,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो । चालु आवको…

वीरगञ्जको आर्दशनगर स्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा सशस्त्रको छापा, ७० लाख रुपैयाँ मुल्य बराबरको…

८ वैशाख,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जको आर्दशनगरस्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा छापामारी गरेको छ । वीरगञ्ज–१० आदर्शनगरमा मदन प्रसाद कलवारले सञ्चाल गरेको दुर्गा ट्रान्सपोर्ट गोदाममा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयका…

वीरगन्जको रानीघाटमा २१ औं पटक आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले गरे रगत दान

वीरगन्ज,८ बैशाख वीरगन्जको रानीघाटमा शनिबार दुर्गापूजा सेवा समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रगत दान गरेका छन् । नयाँ बर्षको उपलक्ष्यमा दुर्गापूजा सेवा समितिले २१ औं पटक शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको र…

पर्साको छिपहरमाई गाउँपालिकामा आगलागि , आगो निभाउने प्रयास जारी

८ बैशाख, वीरगंज वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा…

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ । आज भएको खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायो । साविक विजेता नेपाललाई हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । योसँगै एसिया कपमा भारत,…

पम्पम बिलडिङमा पर्सा प्रहरीको छापाबाट एक करोड २० लाख बराबरको कपाड बरामद

७ बैशाख , वीरगंज वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक गोदाममा गरेको छापामारीबाट एक करोड भन्दाबढी कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा गरिएको पत्रकार सम्मेलनमा एक करोड २० लाख बराबरको कपडा बरामद भएकोे पर्सा प्रहरी…