तलब भत्ता नपाएको भन्दै प्रादेशिक अस्पताल कलैयाका चिकित्सकहरु आन्दोलित

प्रादेशिक अस्पताल कलैयाका चिकित्सकहरुले आजदेखि ‘पेन डाउन’ गरी आन्दोलन शुरु गरेको छ । चार महिनादेखिको तलब भत्ता नपाएको भन्दै करारमा कार्यरत १४ जना चिकित्सकहरु आन्दोलित भएका हुन् । चिकित्सकहरुको तलब सुविधा व्यवस्थापन गर्न पटकपटक पत्राचार…

नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटायो

३ चैत्र, काठमाडौँ । नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नियमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः…

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं– आज राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी कार्यक्रम…

अमेरिकाद्वारा दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला

अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन् । रुबियोले एक्समा…

समाजवादी मोर्चाले चैत्र १५ मा जनसभा गर्ने

समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । शनिबार होटल हिमालयमा अन्तरक्रिया गरेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरिएको मोर्चाले जनाएको छ । शुक्रबार बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल…

विश्व उपभोक्ता दिवसको अवसरमा वीरगंजमा अन्तरक्रिया कार्यक्रम समपन्न

चैत्र २, वीरगंज स्वच्छ र प्रतिस्पर्धी बजार स्उपभोक्ता संरक्षणको दिगो आधार भन्ने मुल नाराका साथ वीरगंजमा पनि विश्व उपभोक्ता दिवस २०८१ मनाइएको छ । दिवसको अवसरमा शनिबार दिउँसो १ बजे वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम…

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र युगान्डा खेल्दै

२९ फागुन, काठमाडौँ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र युगान्डा खेल्दैछन् । यो खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरू हुनेछ । यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो…

लामो समयदेखी अन्योलमा परेको वीरगन्जको मेनरोड सम्बन्धी मुद्दा सरकारको पक्षमा

१२ वर्षदेखि अन्योलमा परेको वीरगन्जको मेनरोड विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला भएको छ । पटक–पटक पेसी सर्दै आएको उक्त मुद्दामा सर्वोच्च अदालतले बुधबार विपक्षीहरूको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरको छ । पटक–पटक पेसी सारेर…

फेटा गाउपालिकामा जनमत पार्टीको होली मिलन समारोह सम्पन्न

बारा, २८ फागुन र हिन्दुहरुको महान पर्व होली पर्वमा जाड रक्सीको नशा नगरी सभ्य र भव्य रुपले पर्व मनाउन युवा नेता दुबेले आग्रह गर्नु भएको छ । फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले होली पर्वलाई सभ्य र भव्य रुपले मनाउने र जाड…

स्ववियू चुनावका लागी ठाकुर राम बहुमुखी क्याम्पसमा गठबन्धनबाट गुप्ताको उम्मेदवारी घोषणा

वीरगन्ज – विद्यार्थी हकहितका लागि विभिन्न आठ राजनीतिक दल र सामाजिक संघसंस्था मिलेर बनेको महागठबन्धनले स्ववियू चुनावका लागी ठाकुर राम बहुमुखी क्याम्पसमा श्याम गुप्तालाई सभापति पदको उम्मेदवार घोषणा गरेको छ।महागठबन्धनले आज गुप्ताको…