तेस्रो परवानीपुर गोल्डकपको फाइनल वीरगन्ज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने
वीरगन्ज , ८ चैत ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र हेटौंडा फुटबल एकेडेमी मकवानपुर भिडने भएका छन ।
शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा
चैत १० गते शनिबार हुने…