चिल्ड्रेन गाडेन स्कुलको ६ औ वार्षिकोत्सब समारोहमा अभिभावकहरु सम्मानित
फागुन २५, वीरगंज
दि चिल्ड्रेन गाडेन स्कुलको ६ औ वार्षिकोत्सब समारोह शनिबार त्रिशला होटलमा सम्पन्न भएको छ। दि चिल्ड्रेन गाडेन स्कुलका प्रिन्सिपल रोशनी श्रीवास्तवको अध्यक्षता तथा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको प्रमुख आतिथ्यमा…