जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइयो
वीरगंज, २१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सोमबार विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।
२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत…