सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको : कांग्रेस नेता सिटौला
१४ जेठ, वीरगञ्ज । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताउनुभएको छ ।
गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि…