बसरुद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि एमडी पदबाट हटाईएकोः नवनियुक्त एमडी शाहनवाज

१३ फागुन, वीरगंज वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको सम्पति भागबण्डाको विषयलाई लिएर दुई दाजुभाई बिचको विवाद थप छताछुल्ल भएको छ । मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारी र उनका सांहिला भाई बसरुद्दिन अन्सारीबिच मेडिकल कलेजको जायजेथाको…

नारायणी अस्पतालमा जन्मिएको नवजात शिशु छोडेर आमा बेपत्ता

१३ फाल्गुन , वीरगन्ज काठमाडौंमा सन्तानबिहीन एक महिलाले अस्पतालबाटै नवजात शिशु चोरेर हिंडेको घटना सेलाउन नपाउँदै वीरगन्जमा भने जन्मिएको शिशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएको घटना सार्वजनिक भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा छोरी…

आयोजक अल्पाईनलाई १४ रनले परा जित गर्दै श्री दुर्गा मोडेल बिजयी , फाईनल खेल शनिबार हुने

१२ फाल्गुन, बिरगंज प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा शनिबार भएको दोस्रो खेल अल्पाईन सेकेन्डरि स्कुल र श्री दुर्गा मोडेल बीच भएको थियो । अल्पाईन सेकेन्डरि स्कुललाई १४ रनले…

बाराको सशस्त्र प्रहरी पोष्टमा आगलागी, गोलीगट्ठा सहितका सबै हतियार जलेर नष्ट

बारा,१२फाल्गुनःबाराको विश्रामपुर गाउँपालिकाको बपलिरामपुरमा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट ९एफओबी० मा शनिबार आगलागी भएको छ । सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको हो । एफओबीमा भएको आगलागीबाट हातहतियार…

वीरगन्जमा पहिलोपटक भव्य रुपमा निकालियो ‘जगन्नाथ रथ यात्रा’

वीरगन्ज,१२ फाल्गुनः वीरगन्जमा पहिलो पटक जगन्नाथ रथ यात्रा निकालिएको छ । ईस्कोन वीरगन्ज नामक संस्थाको आयोजनामा वीरगन्जमा पहिलो पटक शनिबार जगन्नाथ रथयात्रा निकालिएको हो । शनिबार बिहान घण्टाघर चोकबाट सुभारम्भ गरि निकालिएको जग्गनाथ रथ यात्रा…

अबको नीति, कार्यक्रम र बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ- प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेशका लागि विशेष व्यवस्था गर्ने बताउनुभएको छ । शनिबार धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ४ र सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ५ जोडने…

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ गते देखि सुरु हुँदै

१२ फाल्गुन, वीरगन्ज वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ ।शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । महानगरको…

गौतम मा.वी को ४७ औ वार्षिकोत्सब समपन्न

१२ फाल्गुन, वीरगंज बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको गौतम माध्यमिक बिधालयको ४७ अौ वार्षिकोत्सब भब्य रुपमा सम्पन्न भएको छ । बिधालयको प्रारङ्गमा आयोजित सो स्कुलको वार्षिकोत्सब समारोहको उदघाटन बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान…

एमाले निकट युवा संघका पालिका अध्यक्ष मिरोज आलमले गरे पार्टी परित्याग

वीरगन्ज, फागुन ११ नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका धोबिनी गाउँपालिका अध्यक्ष महम्द मिरोज आलमले एमाले पार्टी परित्याग गरेका छन । राष्ट्रिय युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता आलमले आज समाजिक संजाल…

ई – स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन

वीरगन्ज ,११ फागुन राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेकोे ई - स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन भएको छ । वीरगन्जमा शुक्रबार भएको भेलाले ई -स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको ७ सदस्यीय तदर्थ कमिटी गठन…