दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगितामा निप्टा क्लब र मिलान चोक फाइनलमा प्रवेश

चैत्र २३, वीरगन्ज डुमरवाना विकास मञ्चद्वारा आयोजित दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको दोस्रो दिनमा ४ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल निप्टा क्लब निवुवाटार र धनुषा भलिबल टिमबीच भएको थियो जसमा निप्टा क्लब निवुवाटार…

अभिभावक संघले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४ जना महिला सहित ७७ जानाले गरे रक्तदान

चैत्र २३, वीरगन्ज अभिभावक संघ पर्साले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बीरगंजको घंटाघर आयोजना गरिएको हो। उक्त कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको एवम् विशिष्ट अतिथिमा…

बिरगंज तेक्वान्दो डोजाङका खेलाडीलाई तेक्वान्दो प्रशिक्षणमा अवरोध

वीरगञ्ज । तीन दशक भन्दा लामो समयदेखि खेलाडी उत्पादन र प्रशिक्षण गर्दै आएको बिरगंज तेक्वान्दो डोजाङलाई पर्सा जिल्ला खेलकुद विकास समितिका नवनियुक्त कार्यालय प्रमुख नाजिर हुसैनले प्रशिक्षणबाट बञ्चित गरेका छन् । जिल्ला खेलकुद विकास…

क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन नौ किलो गाँजा सहित पक्राउ

काठमाडौं । क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन लागु औषध सहित पक्राउ परेका छन् । गएको आइतबार बार्बाडोसको ग्रान्टली एडाम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । स्रोतलाई…

बिम्स्टेकको छैटौँ शिखर सम्मेलन शुरू

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलन शुरू भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन…

उपराष्ट्रपति यादव र बङ्गलादेशी कार्यवाहक राजदूत कबीर बीच शिष्टाचार भेटवार्ता

काठमाडौं–सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसंग नेपालस्थित बङ्गलादेशी दुतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटवार्ता गर्नु भएको छ । लैनचार स्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुक…

डुमरवानामा हुन लागेको दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

चैत्र २१, पर्सा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १३ डुमरवानामा दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिता हुने भएको छ । जीतपुर सिमरा १३ नं वडा कार्यालयको खेल मैदानमा डुमरवानामा दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा…

प्रेस चौतारी नेपाल मधेश प्रदेशका ईन्चार्ज पौडेललाई भव्य स्वागत एवं सम्मान

प्रेस चौतारी नेपाल मधेश प्रदेशको ईन्चार्जमा निर्वाचित अच्युत पौडेललाई बिहिबार च्वाईस खबर अनलाईनको कार्यालयमा स्वागत एवं सम्मान गरिएको छ । पौडेललाई खादा ओढाई सम्मान गरिएको हो । च्वाईस खबरका अतिथी सम्पादक समेत रहेका पौडेललाई नेपाल पत्रकार…

आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन मन्त्रालयको आग्रह

वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शिक्षा ऐन छिटो पारित गराउन माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई छलफलका…