सडक बनेको दुई बर्ष बित्दा पनि मुआब्जा नपाएपछि बाराका पिडितहरु आन्दोलित
बारा,१०फाल्गुनः बाराको तामागढी–सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हालसम्म नदिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन्।
सरकारलाई पटकपटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा…