हर्क साम्पाङलाई खानेपानी मन्त्री प्रदीप यादवको समस्या समाधान गर्ने आश्वासन
काठमाडौं । धरानका बासिन्दालाई पानी माग्दै सिंहदरबार पुगेका मेयर हर्क साम्पाङलाई खानेपानीमन्त्री प्रदीप यादवले समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।
मङ्गलबार सिंहदरबार पुगेका साम्पाङलाई खानेपानीमन्त्री यादवले भने, ‘मैले धरानवासीप्रति…