भुटानी राजा वाङचुक काठमाण्डौमा
काठमाण्डौ – भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक अनौपचारिक भ्रमणको क्रममा आज बिहान काठमाण्डौ आइपुग्नु भएको छ ।
उहाँलाई परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत…