गढीमाई मेलामा पशुको बलि होइन ,फलफूल तथा प्रसाद चढाउन पशु कल्याण संघको अपिल
साउन २२,पर्सा
बलि पशुको होइन अन्धविश्वासको दिऔ भन्ने मुल नाराका साथ पन्चवर्षिय गढीमाई मेलामा बलि होइन फलफूल तथा नरिवल मिठाइँ अपर्ण गर्न अपिल गरेको छ। कलैयामा सात्विक गढीमाई अभियानको क्रममा नेपाल भारतका मिडियाको भुमिका सम्बन्धि…