साउथजोन माध्यमिक बिद्यालयमा तिनदिने दन्त शिविर शुरु
बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थित रहेको साउथजोन माध्यमिक बिधालयको आयोजना र स्माइल डेन्टल केयर र पोलि क्लिनिकको सहकार्यमा दन्त शिविर कार्यक्रम शुरु भएको छ।
रोग लाग्नु भन्दा पहिले नै उपचारको रोकथाम गर्ने उदेश्यले यो दन्त शिविर…