मातृशोकमा परेका सदस्यलाई प्रेस सेन्टर पर्साको आर्थिक सहयोग
वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साका सदस्य विशाल पटेलकी ममतामयी आमाको असामयिक निधनप्रति प्रेस सेन्टर पर्साले शोक व्यक्त गरेको छ । प्रेस सेन्टर नेपाल पर्साले दिवंगत आत्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्नुका साथै…