मालपोत र नापी कार्यालयको बदमासीको कारण शान्ति कुमारीको जग्गा अरूको नाममा बिक्री भएको आरोप

मंगलबार १८, भर्दौ वीरगंज वडा नम्बर ७ का बासिन्दा सन्जय जयपुरियाले मालपोत र नापी कार्यालयका कर्मचारीहरूको लापरबाहीका कारण आफ्नो श्रीमती शान्ति कुमारी मारवाडीको नाममा रहेको जग्गा अरूको नाममा बिक्री भएको गम्भीर आरोप लगाएका छन्।…

सरसफाईलाई दिगो र प्रभावकारी बनाउन वीरगञ्ज महानगरपालिका कडा एक्सनमा

सरसफाईलाई दिगो र प्रभावकारी बनाउन वीरगञ्ज महानगरपालिका कडा एक्सनमा उत्रिएको छ । जरिबाना मार्फत शहर सफाईलाई क्लिन बनाउँदै आएको महानगरले अब माइकिङ मार्फत टोलटोलमा पुगेर सचेत गराउन पनि सुरु गरेको हो । सडक तथा खाली स्थानमा जथाभावी फोहोर…

पोखरीयाको ईलाका प्रसाशन र सेवा केन्द्रको काम यथाशिघ्र अगाडी बढाउन सांसद हजराको माँग

१८, भर्दौ नेकपा एमालेका सांसद प्रभुु हजराले पोखरीया नगरपालिकाको लागी सहमती भएको ईलाका प्रसाशन कार्यालय र सेवा केन्द्रको काम यथाशिघ्र अगाडी बढाउन माँग गरेका छन । सांसद हजराले मंगलवार संदनमा शुन्य समयमा बोल्दै सो माँग गरेका हुन । सांसद…

बीरगंज आँखा तथा दाँत अस्पताद्धारा गोल्डेन गेट एकेडेमीका विद्यार्थीहरुलाई निशुल्क आँखा शिविर सम्पन्न

१७, भर्दौ वीरगंज बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको बीरगंज गोल्डेन गेट एकेडेमी विद्यार्थीहरुलाई बीरगंज आँखा तथा दाँत अस्पतालद्धारा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। अहिले बच्चाहरुमा आँखा कमजोर देख्नु ९ दृष्टि…

नारायणी अस्पतालमा नयाँ कर्मचारी भर्नाको तयारी

वीरगञ्ज । नारायणी अस्पताल, वीरगञ्जले हालै ३६ जना नयाँ कर्मचारी भर्ना गर्न तयारी गरिरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। ऐनामुल हकको नेतृत्वमा यो प्रक्रिया अघि बढाइएको हो। डा।हकले करार र दैनिक ज्यालादारीमा पाँचजना मेडिकल अफिसर, २५…

पर्सामा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास

१३ भदौ,वीरगञ्ज । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण…

नवनियुक्त शाखा अधिकृतहरूलाई इमानदारीता पूर्वक काम गर्न मन्त्री गुप्ताको निर्देशन

१३ भर्दौै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो परिचय कामबाट दिनुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरद्वारा आयोजित नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका अधिकृतहरूको…

नाइजेरियामा लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । नाइजेरिया सरकारका अनुसार हप्तौसम्मको बाढीले दुई लाखभन्दा बढीलाई विस्थापित गरेको छ । उत्तरी नाइजेरिया बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको नाइजेरियाको…

जीराभवानीको लघुवित्त वित्तीय संस्थामा महिलाहरूले गरे तोडफोड, दुईजना महिला प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नम्बर २, सेढवास्थित डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा महिलाहरूले मङ्गलवार दिउँसो तोडफोड गरेका छन् । लघुवित्त सङ्घर्ष समिति पर्साका अध्यक्ष शिवजी साहको नेतृत्वमा आएका…

मध्य नेपाल पत्रिकाको आठौं वार्षिकोत्सव समपन्न, पत्रकार निलिमा सम्मानित

वीरगञ्ज । मध्य नेपाल पत्रिकाको आठौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा महिला पत्रकार निलिमा पौडेल पुरस्कृत भएकी छिन्। पत्रकार पौडेल विगत १६ बर्षदेखि रेडियो वीरगञ्जमा आबद्ध रही आफ्नो पेशामा निरन्तर लागि पर्दै आइरहकी छन् । पौडेललाई…