कृषि औजार संचालन गर्न महावीर पुन पुस्तक बेच्दै

२० भर्दौ,वीरगंज राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक अधयक्ष महावीर पुन पुस्तक बेच्दै ३५ औ जिल्ला अन्तरगत पर्सामा आईपुगेका छन । उनले आफ्नो जीवनको आत्म कथामा आधारित सो पुस्तक बीरगंजको घन्टाघर र वडा नम्बर १३ मा रहेको साउथजोन…

संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने तयारी ः मन्त्री गुप्ता

काठमाडौँ , २० भादो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न…

सरुवा हुन नमानेपछि भ्रमण रोकेका हौं ः मन्त्री गुप्ता

काठमाडौं, २० भदौ । संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकाकि प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेमा कर्मचारी अनुशासनहिंता देखिएका कारण कारवाही स्वरुप अमेरिका भ्रमण रद्द गरिएको बताएका…

रुसले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको अमेरिकाको आरोप

अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको हो ।…

सशस्त्र प्रहरी पर्साद्धारा विभिन्न स्थानबाट ११ लाख भन्दा बढीको भन्सार छलीका सामान बरामद

२०,भर्दौ वीरगंज सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट ११ लाख ३३ हजार भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्सा मातहतका प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले १०…

मुर्ली सामुदायिक प्रहरीद्वारा मानव बेचबिखन विरुद्ध सचेतना मूलक कार्यक्रम समपन्न

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, मुर्ली चौकमा बिहीबार एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली,…

महानगरसँग समन्वय गर्दै अघि बढ्न तयार छौं : शिक्षक महासँघ

वीरगंज– दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगंज महानगरसँग समन्वय गरेर अघि बढ्न तयार भएको छ । मंगलबार महानगरपालिका र शिक्षक महासंघका प्रतिनिधिबीच छलफल भएसँगै महानगरको शैक्षिक वातावरणमा कुनै पनि असर नपार्ने गरि आफुहरु…

गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा डेंगी, मलेरिया, लगायतका बिरामीहरुको संख्या एक्कासी बढेयो

वीरगञ्ज । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा डेंगी, मलेरिया, टाईफाइ लगायतका भाइरल ज्वरोका बिरामीहरुको संख्या एक्कासी बढेको छ। पर्सा जिल्लामा पनि गत वर्षको तुलनामा ज्वरोका बिरामी उल्लेखनीय रूपमा वृद्धि भएको पर्सा जिल्लाका सचिव तथा नारायणी…

पर्साको जगरनाथपुर गाउँपालिकाद्धारा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

१९ भदौ पर्सा ,आनन्द पटेल पर्साको जगरनाथपुर गाउँपालिकाको आयोजनामा बुधबार तीजको दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नं ४ का प्रतिनिधि सभा…

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि…

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग ९ओपीडी० सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले अस्पताल र…