शोशिला देवी हजराको परिवारलाई गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष यादवको श्रद्धाञ्जली

वीरगञ्ज । जेन(जी आन्दोलनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा परेर ज्यान गुमाएकी शोशिला देवी हजराको परिवारलाई पर्साको सखुवाप्रसौनी गाउँपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेको छ ।…

वीरगञ्जमा पहिलो पटक १५१ मिटर लामो चुनरी यात्रा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दु परिषद् नेपाल वीरगञ्ज शाखाको आयोजनामा सोमबार  माईस्थान स्थित प्रमुख शक्तिपीठ गहवामाई मन्दिरबाट चुनरी यात्रा भव्यताका साथ सम्पन्न भएको छ। नवरात्रको अवसरमा आयोजित यस धार्मिक यात्रामा १५१ मिटर लामो नवदुर्गा भवानीको…

नयाँ अनुहार सहित मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार नवनियुक्त चार मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा…

आजदेखि बडादशैं : घर–घरमा पूजा, जमरा राख्ने परम्परा निभाइयो

वीरगञ्ज । हिन्दुहरूको महान् पर्व बडादशैं आज आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ भएको छ। पन्ध्र दिनसम्म चल्ने यस पर्वको आज पहिलो दिन घटस्थापना गरी घर–घरमा देवी दुर्गाको आह्वानसहित पूजा आराधना सुरु गरिएको छ। विधिपूर्वक दियो, कलश र गणेश…

गाँजा बरामददेखि फरार कैदी पक्राउसम्म, जटाशंकर यादव उत्कृष्ट प्रहरी घोषित

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक जटाशंकर यादवलाई २०८२ साल भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ (Police of the Month) घोषित गरेको छ। पर्सा जिल्ला निवासी यादव हाल इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषाका प्रमुखको रूपमा…

२२ किलो सुन प्रकरण जोडिएको मुद्दामा भारतीय नागरिकलाई अदालतले धरौटीमा छाड्यो

वीरगंज । जिल्ला अदालत बाराले राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अदालतमा उपस्थित नै नभएका भारतीय नागरिकहरूलाई धरौटीमा छाड्ने आदेश गरेको छ । आइतबार अदालतको ईजलास नम्बर १ का न्यायाधीश भोला ढकालले भारतीय नागरिक अशोक कुमार सिन्हा र…

नेशनल मेडिकल कलेजद्वारा पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रालाई सम्मानसहित विदाई

नेशनल मेडिकल कलेजद्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रालाई सम्मानसहित विदाई वीरगञ्ज, ६ असोज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम…

वीरगञ्जमा हैजाको प्रकोप फेरि बढ्यो, २३७ संक्रमित पुष्टि

वीरगञ्ज । एक महिनादेखि फैलिएको हैजा संक्रमण पछिल्ला दिनमा फेरि बढ्न थालेको छ। वीरगञ्ज महानगरपालिकाले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार महानगरमा मात्र २१९ जना संक्रमित रहेका छन् भने पोखरिया अस्पतालमा थप १८ जना उपचाररत भइ जिल्लाभर…

जेन्जी आन्दोलनपछि जनमतको क्रेज चुलियो, वीरगन्जमा दुई दर्जनको सामूहिक प्रवेश

वीरगन्ज, असोज ५ आनन्द पटेल जेन्जी आन्दोलनपछि जनमत पार्टीप्रतिको जनआकर्षण दिन प्रतिदिन बढ्दै गएको छ। यही क्रममा शनिबार वीरगन्ज महानगरपालिका–१६ अन्तर्गत नगवा कन्कड टोलका स्थानीय अगुवा शंकर महतोको नेतृत्वमा करिब दुई दर्जन…

अध्यक्ष यादवले ४४ जना भूमिहीनलाई लालपुर्जा वितरण गर्दै भने – “यो हाम्रो गौरवको क्षण हो”

पर्सा । भूमि समस्या समाधान आयोग, पर्साले सखुवा प्रसौनी गाउँपालिका–१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा वितरण गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा ७ अव्यवस्थित परिवार र ३७ भूमिहीन दलित तथा सुकुम्वासी गरी ४४ जनालाई…