लागु औषध सहित पर्साबाट ३ जना पर्सा प्रहरीको नियन्त्रणमा
असार ५,वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकरचार्य गेट स्थितबाट कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ३ बस्ने २० वर्षिय अनुप थापा, सरोज राना मगर र बारा जिल्लाको जितपुर…