सामुदायिक विद्यालयले भाडामा लगाएको सटरहरुमा काठमाडौँ महानगरपालिकाको ताला
जेठ २८, वीरगञ्ज । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई…