पर्साको तिलावे पुलबाट गाँजासहित एक जना पक्राउ
वीरगन्ज,१३फाल्गुनःपर्साको तिलावे पुल नजिकबाट प्रहरीले लागु पदार्थ गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका ५५ बर्षिय मोखु राउत कुर्मी रहेका छन् । उनको साथबाट १ किलो १ सय ग्राम…