एमाले निकट युवा संघका पालिका अध्यक्ष मिरोज आलमले गरे पार्टी परित्याग

वीरगन्ज, फागुन ११ नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका धोबिनी गाउँपालिका अध्यक्ष महम्द मिरोज आलमले एमाले पार्टी परित्याग गरेका छन । राष्ट्रिय युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता आलमले आज समाजिक संजाल…

ई – स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन

वीरगन्ज ,११ फागुन राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेकोे ई - स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन भएको छ । वीरगन्जमा शुक्रबार भएको भेलाले ई -स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको ७ सदस्यीय तदर्थ कमिटी गठन…

सडक बनेको दुई बर्ष बित्दा पनि मुआब्जा नपाएपछि बाराका पिडितहरु आन्दोलित

बारा,१०फाल्गुनः बाराको तामागढी–सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हालसम्म नदिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन्। सरकारलाई पटकपटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा…

पूर्वप्रधानमन्त्रीद्वर्य माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने प्रमुख…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताउनु भएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको…

लैगिक हिंसा सम्बन्धि ७५ थान जनचेतना मुलक पर्चा, पम्पलेट बितरण

१० फाल्गुन, वीरगंज लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया(२ पर्साको आयोजनामा पर्सा जिल्ला…

प्रथम अल्पाइन टि २० क्रिकेट प्रतियोगिता पुनः सुचारु , बिहिवारको खेलमा ग्लोबल बिजनेस र नेशनल ईन्फोटेक…

१० फाल्गुन, वीरगंज प्रथम अल्पाइन टि२० कप (२०८० प्रतियोगिता कर्फ्युको कारणले २ दिनको विश्रामपछि आज देखि पुनः सुचारु भएको छ । वीरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा बिहिवार भएको पहिलो खेलमा ग्लोबल बिजनेस कलेज ९ विकेटले बिजयी भएको हो ।…

निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सम्पन्न

फाल्गुन ७, वीरगन्ज पर्साको बिन्दबासिनी गाउँपालिकाको सहयोगमा दुई महिने निशुल्क लोकसेवा आयोग तयारी कक्षा बिरगंजको संकल्प लोक सेवा आयोग तयारी कक्षा बिरगंजमा सम्पन्न भएको छ । लोक सेवा आयोगमा अभिरुची राख्ने र परिक्षाको तयारीमा रहेका…

प्रमुख जील्ला अधिकारी भुसालद्धारा वीरगंजमा कर्फ्यु आदेश जारी

फाल्गुन ७, वीरगन्ज । पर्साको वीरगन्जमा महानगरपालिका भित्र आज बेलुका पाँच बजेदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यु लगाइएको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएको विषयलाई…

महिलाहरुको लागि वीरगन्जमा १२ दिने पत्रकारीता तालिम सञ्चालन

वीरगन्ज,४ फाल्गुनः वीरगन्जमा मधेसका सिमान्तकृत महिलाहरुको शसक्तिकरणका लागि पत्रकारीता तालिम शुक्रबारदेखि सुरु भएको । अन्र्तराष्ट्रिय दाता युनेस्कोको सहयोग र गैर सरकारी संस्था लोक सञ्चारको आयोजनामा शुक्रबारदेखि १२ दिने तालिम सुरु भएको…

नेपाल पत्रकार महासंघले मैत्रीपुर्ण खेलमा ज्ञानदा माविलाई हरायो

वीरगन्ज , ५ फागुन । वीरगन्जमा रहेको ज्ञानदा माविको १० औं बार्षिक उत्सवको अवसरमा आयोजित मैत्रीपुर्ण क्रीकेट म्याचमा नेपाल पत्रकार महासंघ पर्सा शाखा बिजयी भएको छ । शनिबार बिहान भएको मैत्रीपुर्ण खेलमा नेपाल पत्रकार महासंघ पर्साले ज्ञानदा…