आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले गरे गरे रतmदान
वीरगन्ज,५ फाल्गुन
वीरगन्जमा शनिबार आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन् ।
वीरगन्जको रक्त सञ्चार केन्द्रमा भोलेन्टियरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका हुन् ।
कार्यक्रममा…