मनोज चौधरी पक्राउ प्रकरण: वीरगञ्जमा सर्वदलीय बैठक, एसपीको कार्यशैलीप्रति असन्तुष्टि

नेपाली कम्युनिस्ट पार्टी पर्साका नेता मनोज चौधरी पक्राउ प्रकरणलाई लिएर मङ्गलवार वीरगञ्जमा सर्वदलीय बैठक सम्पन्न भएको छ। नेकपा पर्साद्वारा आयोजित उक्त बैठकले चौधरी पक्राउ सम्बन्धमा साझा धारणा बनाउने निर्णय गरेको हो। बैठकले पर्साका प्रहरी…

धनुषामा पुलिस अफ द मन्थको सम्मान प्रहरी निरीक्षक मनोज यादवलाई

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ साल फागुन महिनाका लागि ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। उक्त सम्मान प्रहरी निरीक्षक मनोज कुमार यादवलाई प्रदान गरिएको हो। प्रहरी निरीक्षक यादवले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह…

इन्धन अभाव व्यवस्थापन: श्रीलङ्कामा सरकारी कर्मचारीलाई बुधबार साप्ताहिक बिदा

कोलम्बो – श्रीलङ्काले देशमा जारी इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ। सरकारको मङ्गलबार जारी सूचनाअनुसार, मार्च १८ देखि सबै सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार…

नवनिर्वाचित सांसदका लागि मोबाइल र भेटघाटमा रोकसहित रास्वपाको प्रशिक्षण कार्यक्रम सुरु

३ चैत्र, काठमाडौँ । प्रतिनिधिसभाको सबै भन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि दुई दिने विशेष आवासीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरस्थित होटल रोयल टुलिप मा मंगलबारदेखि सुरु भएको…

भव्य कार्यक्रमबीच सन साइन इंग्लिश बोर्डिङ स्कूलले मनायो वार्षिक उत्स

वीरगन्ज, चैत्र २ | आनन्द पटेल वीरगन्ज महानगरपालिका वडा नं. १४ पिपरा स्थित सन साइन इंग्लिश बोर्डिङ स्कूलको वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सोमबार वीरगञ्जको क्लासिक होटलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक…

वीरगञ्जमा नवनिर्वाचित सांसद हरि पन्तलाई बधाई तथा सम्मान

चैत्र १, वीरगञ्ज वीरगञ्जस्थित सामुदायिक प्रहरी कुम्हालटोल ले पर्सा क्षेत्र नम्बर–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्त लाई सम्मान गरेको छ। आयोजित कार्यक्रममा सामुदायिक प्रहरी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सांसद…

वीरगञ्जमा प्रतिबन्धित ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

चैत्र १, वीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित औषधि ट्रामाडोल ट्याब्लेट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदिप पाठक ले उक्त जानकारी दिनुभएको हो। प्रहरीका अनुसार गण्डक चोक…

मदरसा र यतीमखानाका ६१२ जनालाई नेशनल मेडिकल कलेजद्वारा कपडा वितरण

वीरगञ्ज स्थित नेसनल मेडिकल कलेजले  पर्सा र बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूलाई कपडा वितरण गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजको कन्फरेन्स हलमा आयोजित कार्यक्रममा ५१४ जना बालबालिका, ९३ जना शिक्षक…

बलात्कारपछि हत्या गरिएका इनिशा विकप्रति वीरगन्जमा श्रद्धाञ्जली सहित प्रदर्शन

वीरगन्ज, ३० फागुन। वीरगन्ज मा सुर्खेतकी किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरिएको छ। वीरगन्ज स्कुल अफ ल मा कानुन संकायमा अध्ययनरत युवा–युवतीहरूले साँझ घण्टाघर चोक मा प्रदर्शन…

एमाले सचिवालय बैठकले १६ समानुपातिक सांसदको नाम टुंग्यायो, निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम अन्तिम टुंगो लगाउँदै निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको…