‘जब मन गुनगुनाउँछ, जीवन आफैं मधुर सङ्गीत बन्छ’ : बिमल सर्राफ
रक्सौल, पूर्वी चम्पारण।
जीवनलाई सकारात्मक दृष्टिकोणबाट हेर्दा त्यो कुनै मधुर सङ्गीतभन्दा कम नहुने भन्दै समाजसेवी बिमल सर्राफले सुख–दुःख, सफलता–असफलता र संघर्ष–उपलब्धिका अनुभवहरूले नै जीवनलाई पूर्ण र अर्थपूर्ण बनाउने बताउनुभएको छ।…