सिमेन्टको बोरामा लुकाएर ल्याइएको २०७ किलो गाँजा सहित पिकअप र चालक पक्राउ
वीरगञ्ज, साउन २० — पर्सा प्रहरीले २०७ किलोग्राम लागूऔषध गाँजा सहित एक पिक अप गाडी र चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा साउन १९ गते साँझ करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी…