झापा–५ मा बालेनको उम्मेदवारी दर्ता, ओलीसँग कडा प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। बालेनले आज निर्वाचन कार्यालय झापा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता…

पर्सा–३ बाट एमालेका प्रतिनिधि सभा उम्मेदवारमा रुपेश पाण्डे

वीरगञ्ज । नेकपा एमालेले पर्सा क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि रुपेश पाण्डेलाई औपचारिक रूपमा उम्मेदवारी टिकट प्रदान गरेको छ। वीरगञ्जस्थित पुजन होटलमा आयोजित विशेष कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी…

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामा, स्वीकृत हुन बाँकी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले आइतबार (माघ ४) राजीनामा दिएका जानकारी दिए । “मन्त्री र म सँगै छौँ । उहाँले हिजो…

जसपा नेपाल पर्साका अधिकांश नेता एमालेमा समाहित, प्रदीप यादव पर्सा–१ बाट उम्मेदवार सिफारिस

वीरगञ्ज, माघ ५ — जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अधिकांश नेता तथा बहुमत सदस्यहरू नेकपा (एमाले) मा समाहित भएका छन्। माघ ५ गते मध्यराति गुन्डुमा आयोजित विशेष कार्यक्रममा पूर्व खानेपानी मन्त्री तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य…

नेपाल जनता पार्टीद्वारा हिन्दू पत्रकार संघलाई भवन र तीन पत्रकारिता पुरस्कार घोषणा तथा सम्मान

वीरगन्ज, माघ ४ — नेपाल जनता पार्टीले पत्रकारितामार्फत हिन्दूत्व र समाज सेवामा क्रियाशील सञ्चारकर्मीहरूको सम्मान तथा वृत्तिविकासका लागि महत्वपूर्ण घोषणा गरेको छ। वीरगन्जस्थित रानीसती धर्मशालामा आयोजित विशेष समारोहमा पार्टीले हिन्दू…

हिन्दू राष्ट्र एजेन्डा सहित राष्ट्रिय एकता दल बारा–४ सम्मेलन सम्पन्न

माघ ३, बारा। हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमान र सुदृढ राष्ट्रिय एकताको मूल एजेन्डासहित राष्ट्रिय एकता दल बारा–४ को क्षेत्रीय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलन राष्ट्रिय एकता दल बारा जिल्ला अध्यक्ष अकलेश…

सीमापार अपराध नियन्त्रणदेखि समुदायिक सुरक्षासम्म सई सुभाष यादवको कार्यकाल : परिणाममुखी र प्रशंसनीय

सीमापार अपराध नियन्त्रणतर्फ सई सुभाष यादवको भूमिका विशेष रूपमा प्रभावकारी देखिएको छ। भारतीय सुरक्षाकर्मीहरूसँगको समन्वयमा २८ जना बालिकाको सफल उद्धार गरी अभिभावकको जिम्मा लगाइनु उनको संवेदनशील र जिम्मेवार नेतृत्वको उदाहरण हो। भारतको…

शिक्षामा नयाँ आशा: पकाहामैनपुरको श्री राम चरित्र भगत माविमा राजेश सहनी अध्यक्ष चयन

पर्सा, माघ २ । पर्साको पकाहामैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजेश सहनी सर्वसम्मत रूपमा चयन भएका छन्। विद्यालयको समग्र शैक्षिक विकास, सुशासन तथा गुणस्तरीय…

जगरनाथपुर–६ मा निःशुल्क आँखा शिविर, १६९ जना लाभान्वित

जगरनाथपुर गाउँपालिका–६, प्रसौनी स्थित श्री ने.प्रा.वि.को प्राङ्गणमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। जनमत पार्टीको आयोजनामा तथा माट्रिका आइ फाउण्डेशनको प्राविधिक सहयोगमा मधेस प्रदेश सभा सदस्य बृजेश्वर प्रसाद चौधरीको नेतृत्वमा उक्त शिविर…

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको राजीनामा, सक्रिय राजनीतिमा जाने तयारी

काठमाडौँ, २ माघ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। पाण्डेले माघ ३ गतेसम्म आफू बहाल रहने र त्यसपछि औपचारिक रूपमा पदमुक्त हुने…