बार डे–२०८२ : न्याय, संविधान र मानव अधिकारको पक्षमा वीरगञ्जमा प्रभातफेरी
वीरगञ्ज, पुस ७
न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बारको अभियान अन्तर्गत बार डे–२०८२ को अवसरमा आज बिहान वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
उच्च अदालत बार एसोसिएसन वीरगञ्ज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको…