नेपाली सेनाले प्राविधिक र विविध सेवाका लागि ३८८ नयाँ पदमा भर्ना खुला
काठमाडौं । नेपाली सेनाले प्राविधिक सेवा लगायतमा ३ सय ८८ जनाका लागि भर्ना खुलाएको छ । सेनाले प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक र बिल्लादार पदहरुमा भर्ना खुलाएको हो। नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचारप्रसार,…