चलचित्र ‘बिगुल’ को ६० प्रतिशत छाँयाकन सकियो
चितवन । दिनेश कोइरालाको कथा रहेको चलचित्र 'बिगुल' को चितवनमा धमाधम छाँयाकन भइरहेको छ । हाल चितवनमा रहेको चलचित्र युनिटले ६० प्रतिशत छाँयाकन सकेको छ ।
चलचित्रको ७० प्रतिशत छाँयाकन चितवनमा हुने कथाकार कोइरालाले जानकारी दिए ।…