हिन्दू राष्ट्र र राष्ट्रिय एकताको एजेन्डासहित पर्सा–२ मा उम्मेदवार सन्तोष पटेलको घरदैलो अभियान तीव्र

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ बगही, इनरुवा र सित्वारमा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। घर–घरमा पुगेका पार्टी प्रतिनिधिहरूले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै…

पटेर्वा सुगौलीमा एमाले बलियो बन्दै, युवा उम्मेदवार रूपेश पाण्डेप्रति बढ्दो जनसमर्थन

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनलहर उर्लिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आयोजित…

सरकारले निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगायो, सामाजिक सञ्जालमा निगरानी कडा

काठमाडौँ – सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार यो प्रतिबन्ध लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए। सामाजिक सञ्जालमा…

बीरगंज–२७ घुर्मीमा रास्वपाको घरदैलो अभियान : जेष्ठ नागरिकलाई घरमै वृद्धभत्ता, युवालाई रोजगारी र…

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २७ घुर्मी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। स्थानीयवासीको उल्लेख्य…

पर्सा–२ मा जसपा उम्मेदवार टेमानी सक्रिय, शिक्षा–स्वास्थ्यदेखि रोजगारीसम्मका मुद्दामा प्रत्यक्ष संवाद

वीरगंज (पर्सा), २४ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई थप तीव्र बनाएका छन्। चुनावी प्रचार–प्रसारको क्रममा टेमानीले बहुदरमाई नगरपालिका वडा नं. २ सिसियारी बैरियाका…

जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज–१६ मा घरदैलो तथा संवाद कार्यक्रम सम्पन्न

वीरगन्ज, माघ २४ गते । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ भन्सार टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।…

२२ महिनादेखि निरन्तर निःशुल्क भोजन, सयौँ बिपन्नको आशा बन्यो वीरगन्ज समाज सेवा

वीरगन्ज, २४ माघ । वीरगन्ज समाज सेवाले वीरगन्जस्थित नारायणी अस्पतालमा निरन्तर २२औँ महिनाको चौथो साप्ताहिक निःशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रूपमा सम्पन्न गरेको छ। पछिल्लो दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि नारायणी…

१०औँ प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेटको उपाधि मुनलाईट माविलाई

वीरगन्ज, २४ माघ । १० औँ प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मुनलाईट माध्यमिक विद्यालयले उचालेको छ। प्याब्सन पर्साको आयोजनामा माघ ८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा…

पटेर्वा सुगौलीमा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर

वीरगन्ज, पर्सा । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनलहर उर्लिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन…

रास्वपा उम्मेदवार कानु : युवाले परिवर्तन खोजेकै कारण आज निर्वाचन सम्भव भयो

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपोर्ट सिर्सिया तथा भन्सार सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रतिनिधिसभा…