वीरगञ्ज समाज सेवाद्वारा नारायणी अस्पतालमा लगातार १९औं महिनासम्म निःशुल्क भोजन कार्यक्रम सम्पन्न
८ कार्तिक, वीरगञ्ज ।
आनन्द पटेल — वीरगञ्ज समाज सेवाले नारायणी अस्पतालमा लगातार १९औं महिनासम्म सञ्चालन गर्दै आएको निःशुल्क भोजन कार्यक्रम शनिबार पनि सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।
पछिल्लो डेढ वर्षदेखि प्रत्येक शनिबार…