लिपनीविर्तामा सीए अजय चौरसियालाई उत्साहजनक समर्थन
वीरगञ्ज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सीए अजय चौरसियाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
अभियान अन्तर्गत विशेषगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तामा सम्पन्न…