भोजपुरी प्रतिष्ठानद्वारा साहित्यदेखि संस्कृतिसम्म योगदान गर्ने व्यक्तित्वहरू सम्मानित
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठानले भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।…