अमेरिकामा एक छात्राद्वारा आफ्नो साथी र शिक्षकलाई गोली हानी हत्या

अमेरिकामा एक १५ बर्षीया बालिकाले एक साथी र शिक्षकको गोली हानेर हत्या गरेकी छन्। एक १५ वर्षीया किशोरीले सोमबार विस्कन्सिन स्कुलको कक्षा कोठामा गोली चलाएर साथी र शिक्षकको हत्या गरेकी हुन्। त्यहाँ दुई जनाको हत्या हुनुका साथै ६ जना घाइते…

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफद्वारा घडिअर्वा पोखरीलाई बेन्च हस्तान्तरण

वीरगञ्ज । वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीको सुधार तथा व्यवस्थितकरणका लागि पाँच थान बेञ्च हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफले मङ्गलवार एक कार्यक्रमका बिचमा पोखरीको सुधार तथा व्यवस्थितकरणका लागि वीरगञ्ज…

१ सय २६ केजी गाँजा सहित दुईजना पक्राउ

काठमाडौँ– सुनसरी र चितवनबाट करिब १ सय २६ केजी गाँजासहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १ सय २३ किलो ३ सय ९० ग्रामसहित एक जना र चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट २ किलो ८ सय ६४…

विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गतेसम्म जारी रहने

वीरगञ्ज । महागढीमाई नगरपालिका–१, बरियारपुरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गते औपचारिक रूपमा समापन हुने भएको छ । हालसम्म एक करोड भन्दा बढी दर्शनार्थीहरूले मेलामा सहभागी भएर गढीमाईको दर्शन गरेको…

वीरगञ्जमा मनाइयो पूर्व राजा शाहको जन्मदिन

वीरगंज । देशभक्त राज्य भक्तले वीरगञ्जमा पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको जन्मदिन मनाएको छ । पूर्व राजा ज्ञानेन्द्रको ७६ औँ जन्मदिन वीरगञ्जमा एक कार्यक्रम गरी मनाइएको हो । देशभक्त राज्य भक्तका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद…

काठमाडौंमा यसरी मनाईयो राष्ट्रिय झण्डा दिवस

काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज राष्ट्रिय झण्डा दिवस मनाएको छ ।दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा नागरिकहरुको एक समूहले राष्ट्रिय झण्डा प्रदर्शन गरेको छ । २०१९ साल पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई संयुक्त…

बिरगंज पनि नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्हि) पर्व मनाए

अभिलाष गुप्ता बिरगंज ३० मंसिर बिरगंजका नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्हि) पर्व मनाईएको छ । योमरी पुन्हिको उपलक्ष्यमा भिन्तुना गुठी भिस्वाद्वारा आयोजना गरिएको कार्यक्रम बिरगंज महानगरपालिका वडा नम्बर १५ स्थित भिस्वा डाडामा सम्पन्न…

चैनपुर प्रीमियर लीग सीजन २ को अक्सन सम्पन्न

मंसिर ३० परवानीपुर , आनन्द पटेल चैनपुर प्रीमियर लीग सीजन २ कालागी खेलाडीहरूको लिलामी ९अक्सन० कार्यक्रम सम्पन्न भएको छ । पहिलो सीजन सफलतापूर्वक बिताएको चौनपुरले यस पाली पनि भव्य रूपमा क्रिकेट प्रतियोगिता गराउन लागेको छ। चैनपुर सीजन २…

चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार बराबरको क्षति

गोलबजार ९सिरहा० । जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित पाँच…

वीरगञ्जको लाटगल्लीबाट तीस लाख बढीको अवैध कपडा बरामद

पर्सा– पर्साको वीरगन्ज महानगपालिका ६ लाटगलीबाट ३० लाख रुपैयाँ बढीको कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगन्ज भन्सार…