जगरनाथपुरबासीका लागि उपचार अब सजिलो र सस्तो, नेशनल मेडिकल कलेजसँग सम्झौता
साउन २१ वीरगञ्ज, आनन्द पटेल
जगरनाथपुर गाउँपालिका र वीरगञ्ज महानगरपालिका–१५, भेडियाही, पर्सा स्थित नेशनल मेडिकल कलेज प्रा.लि.बीच एक विशेष सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले गाउँपालिकाका नागरिकहरूलाई विभिन्न स्वास्थ्य…