Browsing Category
सामाचार
निर्माण व्यवसायि संघको आयोजनामा रक्तदान सम्पन्न , ३ जना महिला सहित १६१ जनाले दिए रगत
नेपाल निर्माण ब्यवसायी संघ पर्साको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल निर्माण ब्यवसायी संघ पर्साका सभापति सुरेश प्रसाद कुर्मीको सभापतित्व तथा बिरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको प्रमुख अतिथ्यमा रक्तदान कार्यक्रम…
कृयाशिल यूवा पत्रकार मञ्च नेपाल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जनाले गरे…
कार्तिक १०, आनन्द पटेल
कृयाशिल यूवा पत्रकार मञ्च नेपाल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जनाले रक्तदान गरेका छन ।
वीरगञ्ज घण्टाघर स्थित आयोजीत रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष प्रणय कुमार साह, उपाध्यक्ष आनन्द…
७८ हजार घुस रकम सहित सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद साहलाई नगद ७८ हजार रुपैयाँ घुस रकम…
स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथि ( श्रद्धाञ्जली सभा) सम्पन्न
कार्तिक ८ बारा, आनन्द पटेल
जनता समाजवादी पार्टी नेपालका यूवा नेता स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथि ९श्रद्धाञ्जली सभा० बिहीबार एक कार्यक्रमगरी मनाइएको छ । परवानीपुर गाउँपालिका वडा नं ३ स्थित वडा कमिटीको आयोजनामा स्वर्गीय…
बबली कुमारी र रिकु कुमारीलाई शिक्षा महाशाखा र अख्तियारले चासो लिएन दुई जनालाई जोगाउन ठुलो शक्ति…
कार्तिक ७, पर्सा जगत राई
बीरगंज महानगरपालिका वडा नम्बर २४ मा रहेको श्री राम जानकी आधारभूत बिधालयमा योग्यता र उमेर नपुग्दै दुई जना बालविकास शिक्षिकामा नियुक्ति गरेको बारे विभिन्न संचार माध्यम समाचार प्रकाशित भएको भए पनि अहिले बबली कुमारीलाई…
वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो
७ कात्तिक, वीरगञ्ज । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।…
पराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना
७ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
हर्नियाको शल्यक्रियाका लागि मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया…
कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय
काठमाडौं । सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा रहेका एक जोडी हात्ती कतारलाई दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा…
मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा
मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो।हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ।
आगामी वर्षका लागि बजेट भाषण गर्दै…
पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा
३ कात्तिक,काठमाण्डौ । सहकारी ठगीको अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।
लामिछानेलाई प्रहरीको केन्द्रीय…