Browsing Category

सामाचार

युवा पिढी ई–रिक्सा व्यवसायीमा आकर्शीत

विशाल पटेल साउन ०१, वीरगञ्ज । अमन कुमार श्रिवास्तव भन्छन” ‘देशमै शिक्षित युवालाई रोजगारी पाउन सहज छैन भने हामी जस्ता अशिक्षित युवालाई रोजगारी कहाँबाट पाउनु ? देशकै आर्थिक राजधानी हो वीरगञ्ज । यहाँ हजारौको संख्यामा मानिषहरुको ओहरदोहर हुन्छ ।…

हेटौंडाबाट वीरगंज आउँदै गरेको बस परवानीपुरमा डाबर नजिक दुर्घटना

साउन १ पर्सा आज बिहान हेटौंडाबाट वीरगंज आउँदै गरेको बस परवानीपुरमा डाबर नजिक दुर्घटनामा परेको छ। पानी परिरहेको मौसममा सडकमा फिसलन हुँदा दुर्घटनामा वृद्धि भइरहेको छ। यस दुर्घटनामा केही यात्रु घाइते भएका छन्। दुर्घटनामा परेका…

मन्त्री गुप्ताको पहिलो निर्णय : लुम्बिनीको लागि प्रशासनिक भवन र ग्लोवल पार्क निर्माणको लागि जग्गा…

असार ३१,काठमाडौं । नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदवहाली गरेका छन् ।  नेकपा एमालेका सांसद मन्त्री गुप्ताले यो क्षेत्रमा भईरहेको राजनीतिकरणका विरुद्ध संसद देखी सार्वजनिक मञ्चहरुमा आफ्ना…

सशस्त्र प्रहरी पर्साद्धारा ८ लाख बराबरको अवैध सामान भन्सार दाखिला 

असार ३०, वीरगञ्ज।सशस्त्र प्रहरी पर्साले भन्सार छलीका ८ लाख बराबरको अवैध सामानहरु आज भन्सार दाखिला गरेको छ ।  सशस्त्र प्रहरी पर्साले वीरगंज महानगरपालिकाको बिभिन्न स्थानबाट भन्सार छलीका समानहरु पक्राउ गरि भन्सार दाखिला गरेको हो । आईतवार…

नेपाल रेडक्रस सोसाइटी पर्साद्रारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

दिनानाथ साह : बिरगंज ,असार ३० । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्रारा आज भिष्वा होटलमा बिरगंजका सामुदायिक र संस्थागत स्कुलका शिक्षक र बिद्यार्थीहरुलाई जुनियर / युवा तथा शिक्षक नायकको लागि रोड सुरक्षा तथा लागू औषध सम्बन्धि…

सशस्त्र प्रहरी पर्साद्वारा ईनर्वामा छापामारी,७ लाख बराबरको कपडा बरामद 

असार २८, वीरगञ्ज।सशस्त्र प्रहरी पर्साले आज एक घरमा छापामारी गरी ७ लाख बराबरको लत्ता कपडा बरामद गरेको छ ।  सशस्त्र प्रहरीले वीरगंज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वा स्थित मन्दिर टोलको एक घरमा छापामारी गरी सो लत्ता कपडा बरामद गरेको हो ।…

मनकामना माविका विद्यार्थीहरुले सपथ ग्रहण खाए,आजदेखि जिम्मेवारी थपियो,सपथ ग्रहण तथा ब्याच वितरण

असार २८, वीरगञ्ज ।बीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको मनकाम माविका विद्यार्थीहरुक‍ो जिम्मेवारी आजबाट थपिएको छ।आज बीरगंज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेले विद्यार्थीहरुलाई सपथ ग्रहण तथा ब्याच वितरण गर्नुभएको थियो ।…

त्रिशूली नदीमा दुई वटा बस खसेको घटना प्रति दःख ब्यक्त गदैं उद्धारको कार्यमा तिब्रता दिन सांसद हजराको…

असार २८, वीरगञ्ज। नेकपा एमालेका सांसद प्रभु हजराले अहिले देशमा संकटको रुपमा परेको बाढीपहिरोका कारण जान गुमाएका तथा वेपत्ता रहेको घटना प्रति दुःख ब्यक्त गरेका छन ।  शुक्रवार सांसद हजराले सदनमा शुन्य समयमा बोल्दैं सो दुःख ब्यक्त गरेका हुन…

सशस्त्र प्रहरी पर्साद्धारा अटो सहित ८ लाखको अवैध सामान भन्सार दाखिला

असार २७, वीरगञ्ज।सशस्त्र प्रहरी पर्साले भन्सार छलीका अवैध कपडा लगायतका अटो सहित ८ लाख बराबरको बिभिन्न समानहरु भन्सार दाखिला गरेको छ ।  बिशेष सुचनाको अधारमा प्रास्तावीत सीमा सुरक्षा गुल्म वीरगंजबाट खटेको सशस्त्र प्रहरी टोलीले सो…

जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको पसाहा पुलनजिक दुर्घटना

असार २७, वीरगञ्ज। जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्। बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको…