Browsing Category

सामाचार

पर्साबाट नकली नोट सहित दुई जना पक्राउ

वीरगञ्ज १८ । पर्सा प्रहरीले १ लाख २३ हजार नकली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्र्चिमी चम्पारण बेतिया भावल बस्ने ३० वर्षिय क्यामुदिन मियाँ र बारा प्रसौन वडा नं २ बस्ने ४० वर्षिय हलिमा खातुनलाई पक्राउ…

पत्रकार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलासा

१८ वैशाख, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ । दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की…

स्रोत नखुलेको ३ लाख ३६ हजार रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ

१७ बैशाख, वीरगञ्ज । वीरगञ्ज भंसारमा खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि वीरगञ्ज भंसारमा बुझाएको छ । वीरगञ्जबाट रक्सौल तर्फ गइरहेको वीआर ०५ एजेट ७५७४ नम्वरको…

राष्ट्रिय मुक्ति क्रान्तिले गर्यो काठमाडौंमा सांस्कृतिक प्रतिरोध

बैशाख १७, काठमाण्डौ । राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध गरेको छ । ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको साँस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय…

यु–१६ ट्वान्टी २० अन्तर स्कुल क्रिकेट प्रतियोगिता आगामी बैंशाख १९ गते देखि सुरु हुने

बैशाख १७, काठमाण्डौ । जयकुमार नाथ शाह मेमोरियल यु–१६ ट्वान्टी २० अन्तर स्कुल क्रिकेट प्रतियोगिता आगामी बैंशाख १९ गतेदेखि सुरुहुने भएको छ । आयोजक काठमाडौं जिल्ला क्रिकट संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै बैशाख १९ देखि ३० गतेसम्म…

वैशाख २४ गते इङ्ल्यान्डसँग मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्पन्न

वैशाख १७, काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ । टिमले सोमबार भद्रकालीस्थीत नेपाल आर्मीको ग्राउण्डमा प्रशिक्षण गरेको हो । वैशाख २४ गते इङ्ल्यान्डमा खेल…

पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाण्डौ १७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा…

चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने :…

वीरगञ्ज १७ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । १७ औं नेपाल–चीन(तिव्वत) आर्थिक तथा व्यापार मेलाको…