Browsing Category
सामाजिक
रक्सौल–बीरगंज मितेरी पुल क्षेत्रमा मेयर सिंहद्वारा हरियाली अभियान
बीरगंज। बिरगंज महानगरपालिका–१६, रक्सौल–बिरगंज मितेरी पुल क्षेत्रमा मेयर राजेशमान सिंहले २२औँ दिनको सफाइ तथा हरियाली संरक्षण अभियानको कार्यक्रम सुरु गरेका छन्।
अभियानमा बिरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण हेडक्वार्टर्स…
गरिमा विकास बैंक १९ वर्षमा : बीरगंजमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
७ मंसिर वीरगन्ज , आनन्द पटेल
गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा बीरगंजको घण्टाघर–लिङ्ग रोडमा खुल्ला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले प्रत्येक वर्षजस्तै यस वर्ष पनि रक्तदानमार्फत…
सिमरामा जेनजी युवा र एमाले कार्यकर्ता बीचको झडपप्रति जेनजी युवा समूह अध्यक्ष भगवान कुर्मीको आपत्ति
बिरगञ्ज । बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका कार्यकर्ता बीच बुधबार भएको झडपप्रति जेनजी युवा समूह पकहामैनपुरका अध्यक्ष भगवान कुर्मीले गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको कडा भर्त्सना गरेका छन्। उनले अराजक गतिविधि कुनै हालतमा…
प्याब्सन, एन–प्याब्सन र हिसनले बीरगंज महानगरपालिकालाई लाखौँ मूल्य बराबरका सामग्री सहयोग
बीरगंज, मंसिर ३ आनन्द पटेल–
जेनजी युवा आन्दोलनका क्रममा बीरगंज महानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड भएपछि सञ्चालनमा समस्या परेको अवस्थामा प्याब्सन, एन–प्याब्सन र हिसनले संयुक्त रूपमा लाखौँ मूल्य बराबरका फर्निचर र कम्प्युटर…
धोबिनीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा केन्द्रित विशेष कार्यक्रम सम्पन्न
मंसिर २, आनन्द पटेल
पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरको परिसरभित्र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वार्टर पर्साको आयोजनामा “सीमाबासीसँग सशस्त्र प्रहरी…
ठोरीको वृद्ध–वृद्धा आश्रमका लागि उपकार सेवा नेपालद्वारा नियमित खाद्यान्न तथा जिन्सी सामग्री सहयोग
पर्जिसा ल्लाको ठोरी गाउँपालिका–१ भगवाननगर स्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मनस्थितिका व्यक्तिहरू, असहाय आमा–बुबा तथा बालबालिकाका लागि उपकार सेवा नेपालले मंसिर २ गते पनि नियमित रूपमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री…
वीरगंज–२३ माउन्ट हर्मनमा निःशुल्क आँखा शिविर सम्पन्न, २०० भन्दा बढी लाभान्वित
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार वीरगंज २३ प्रसौनी बिर्ता स्थित माउन्ट हर्मन माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली–श्रीपुर ११ को आयोजना…
लायन्स इन्टरनेशनलको प्रतिष्ठित लिडरसिप एवार्ड वीरगञ्जका लायन गुप्तालाई
वीरगञ्ज, कार्तिक ३० ।
लायन्स इन्टरनेशनलले यस वर्षको प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन सुनिल गुप्तालाई प्रदान गरेको छ। विश्वभरका उत्कृष्ट…
सेना–जनताको सम्बन्ध मजबुत: पर्सागढीमा विशेष स्वास्थ्य शिविर सम्पन्न
वीरगंज, ३० कार्तिक ।
पर्सागढी नगरपालिकामा नेपाली सेनाको नेपाल–नेपाली निति अनुसार विशेष रुपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । २१० वर्षअघि वि.सं. १८७१ पुस १९ गते तत्कालीन ब्रिटिश सेनामाथि प्राप्त ऐतिहासिक विजयी क्षणलाई स्मरण…
विश्व मधुमेह दिवसमा वीरगञ्जमा लायन्स क्लबको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, ३१५ जनाले गराए…
वीरगञ्ज, कात्तिक २८
विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा आज वीरगञ्जको घडिअर्वा पोखरीमा निःशुल्क…