Browsing Category
स्थानीय
परवानीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को लागि रु ३४ करोड ४७ लाख ६९ हजारको बजेट प्रस्तुत
९ अषाढ बारा, आनन्द पटेल। बाराको परवानीपुर गाउँपालिकाको १४ औं गाउँसभा तथा २०८१/८२ को नीति तथा बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्षका लागि रु ३४ करोड ५७ लाख ६९ हजारको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको सभा…
फेटा गाउँपालिकाको १४ औं गाउँसभा तथा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम शान्तिपूर्ण रूपमा…
९ आषाढ, बारा आनन्द पटेल। बाराको फेटा गाउँपालिकाको आईतबार १४ औं गाउँसभा तथा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्षको लागि यस गाउँपालिकाले रु ४१ करोड २१ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको छ ।…
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलको आयोजनामा लागुपदार्थ दुर्व्यसनी तथा ओसार पसार सम्बन्धि…
असार ०९, वीरगञ्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कंचनजङ्गा बोर्डिङ्ग स्कुलमा लागुपदार्थ दुर्व्यसनी तथा ओसार पसार सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्नगरिएको छ ।
कार्यक्रम…
हात्तीको दातसहित तीन जना पर्सा प्रहरीको नियन्त्रणमा
असार ०८, वीरगञ्ज । पर्सा प्रहरीले हात्तीको दातसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा परिचालन गरिएको प्रहरी टोलीले ठोरीबाट दुई थान दारासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठोरी गाँउपालिका ४ का कुइसङ लामा,…
वीरगन्ज कपडा बैंक द्वारा वीरगन्जमा नि:शुल्क कपडा वितरण ।
७ असार वीरगन्ज । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सहित वीरगन्ज कपडा बैंकले आज वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८…
नेशनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न, ८१ पोइन्ट रगत संकलन
असार ०८, वीरगञ्ज । विश्व योग दिवसको अवसरमा नेसनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १० महिलासहित ८१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
कलेजका…
सनसाइन इंग्लिश बोर्डिङ स्कुलको स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
आनन्द पटेल, आषाढ ७, वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं १४ पिपरामा सञ्चालनमा रहेको सनसाइन इंग्लिश बोर्डिङ स्कुलले शुक्रबार विद्यार्थीहरूको स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलकी प्रिन्सिपल कुमारी…
वीरगन्ज कपडा बैंक द्वारा कपडा वितरण कार्यक्रम गर्ने निर्णय
६ असार वीरगन्ज । वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा भोलि शुक्रबार दिनको ५ बजे निशुल्क कपडा वितरण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट…
स्वर्गीय श्रीमानको सपना साकार गर्दै उपप्रमुख चौधरीद्वारा आर्यघाट निर्माणका लागि २ कट्ठा १० धुर…
कुमार चन्दन, असार ०४ रौतहट । रौतहटको गरुडा नगरपालिकाकी नगर उपप्रमुख पुनमकुमारी चौधरीले आर्यघाट निर्माणका लागि जग्गादान गरेकी छिन् । हिन्दूहरुका पार्थिव शरीरको दाहसंस्कारका लागि गरुडाबासी वर्षौ देखी भोग्दै आएको समस्यालाई मध्यनजर…