Browsing Category

स्थानीय

श्री कुर्मी सशक्तिकरण मञ्च पर्साको अधिवेशन सम्पन्न

वीरगन्ज, भगवान कुर्मी श्री कुर्मी सशक्तिकरण मञ्च पर्साको अधिवेशन आज सम्पन्न भएको छ । ः नि.वर्तमान अध्यक्ष बिसेशवर प्रसाद पटेलको सभापतित्व एवंम संघिय सांसद तथा महिला नेत्री बिना जैशवालको प्रमुख अतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । वीरगन्ज…

पर्सामा एक महिनादेखि आतंक मच्चाउने बाघ नियन्त्रणमा

१ चैत्र, वीरगन्ज । पर्साको ग्रामीण भेगमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको मध्ये एउटा बाघलाई नियन्त्रणमा लिइएको छ। तीनवटा हात्तीसहित १० दिनदेखि खटिएको पर्सा र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहीबार दिउँसो भाले…

बीरगंज उधोग वाणिज्य संघको औ ४८ वार्षिक साधारणसभा सम्पन्न

२८ पफाल्गुन, वीरगंज मधुर सम्बन्धन सम्मानजनक ब्यवहार ,सृदृढ निजी क्षेत्र नयाँ नेपालको आधार भन्ने मुलनाराका साथ बीरगंज उधोग वाणिज्य संघको ४८ अौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघको वार्षिक साधारणसभा उदघाटन समारोहमा नेपाल उधोग…

वीरगन्ज रक्तसञ्चार केन्द्रलाई राउन्ड टेबल नेपालद्वारा फ्रिज सहयोग

वीरगन्ज,२८फाल्गुनस्नेपाल रेडक्रस सोसाइटी पर्साको रक्तञ्चार केन्द्र वीरगन्जलाई राउन्ड टेबल नेपालले एक थान रेफ्रिजेरेटर९फ्रिज० सहयोग गरेको छ। राउन्ड टेबल नेपालद्वारा आयोजना हुने मेघा रक्तदान कार्यक्रममा संकलन हुने रगतलाइ रक्तसञ्चार…

भारतीय नागरिक मुराद र अलिराजको नागरिकता खारेज गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दर्ता

२८ फाल्गुन, वीरगंज झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएका २ जना भारतीयको नागरिकता खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । वीरगंज महानगरपालिका ३ मा जन्मस्थान देखाएर धनुषाको हरिने गाउँपालिका ३ को…

पर्सामा सब भन्दा बढी मुद्धा फछर्याैट गरेको न्यायीक समिती संयोजक– महतो

२३ फाल्गुन पर्सा, आनन्द पटेल पर्साको पटेर्वा सुगौली गाउँपालीकामा आर्थिक वर्ष २०७४÷७५ देखी लिएर आर्थिक वर्ष २०८०÷८१ सम्मा २२० वटा मुद्धाहरु दर्ता भएका छन । जस मध्ये २०७ वटा मुद्धाको फछर्यौट भईसकेको गाउँपालिकाकी न्यायीक समितीका…

वीरगन्जमा समाज परिवर्तन नेपाल द्धारा रक्तदान सम्पन्न

वीरगन्जः वीरगन्जको मुख्य बजार घण्टाघर स्थित समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको…

पर्साको चमरी टोलमा आगलागीबाट चार घर जलेर नष्ट

वीरगन्ज,१३फाल्गुन पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ चमरी टोलमा भएको आगलागीबाट चार वटा फुसको घर जलेर नष्ट भएको छ ।चमरी टोलमा आइतबार दिउँसो १२ बजेतिर भएको आगलागीबाट स्थानीय मुन्ना नटको ४ वटा फुसको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।…

भिकम्पुरमा ३० दिने सिलाई कटाई तालिम शुरू

१४ फाल्गुन वीरगन्ज, आनन्द पटेल पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिकम्पुर टोलमा ३० दिने सिलाई कटाई तालिम शुरू भएको छ । स्वरोजगार व्यवसायिक तालिम श्रीपुर ११ पर्साको आयोजनामा सोमबारदेखि सो तालिम शुरू गरिएको हो । तालिमको समुद्घाटन पालिका…

पिपरामा ४५ दिने व्युईटिसियन तालिम शुरू

१४ फाल्गुन वीरगन्ज , आनन्द पटेल पर्साको धोबिनी गाउँपालिका वडा नं १ पिपरामा सोमबारदेखि ४५ दिने व्युईटिसियन तालिम शुरू भएको छ । वडा नं १ का वडा अध्यक्ष बन्धु साह तेलीको अध्यक्षतामा शुभारम्भ भएको व्युईटिसियन तालिम कार्यक्रममा ३० जना…