Browsing Category
अन्तर्राष्ट्रिय
बैंककबाट उत्तर–पूर्व जाँदै गरेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौं । थाइल्याण्डको राजधानी बैंककबाट उत्तर–पूर्वतर्फ गइरहेको यात्रुवाहक रेलमा निर्माणाधीन क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
समाचार संस्था अलजजिराका अनुसार दुर्घटना बुधबार बिहान बैंककबाट करिब २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने…
हिन्दु पलायनको जोखिम बढ्यो, बङ्गलादेशमा साम्प्रदायिक हिंसा तीव्र
वीरगञ्ज । बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि निरन्तर बढ्दै गएको हिंसाले गम्भीर चिन्ता उत्पन्न गरेको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार पतनपछि सन् २०२४ अगस्टदेखि हिन्दुहरू लक्षित हत्या, आक्रमण, आगजनी र धम्कीका घटनामा उल्लेख्य…
निकोलस मादुरो अमेरिकी अदालतमा पहिलोपटक उपस्थित, ‘नार्को–टेररिज्म’ आरोप अस्वीकार
काठमाडौं। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ। संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएका…
इस्वी संवत् २०२६ को आगमन, ठमेलदेखि पोखरासम्म रौनक
काठमाडौं- ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। जिसस क्राइस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। नयाँ वर्ष सन् २०२६ का अवसरमा आज एकापसमा शुभकामना…
मेक्सिकोमा रेल दुर्घटना: कम्तीमा १३ जनाको मृत्यु, ९८ जना घाइते
काठमाडौँ । मेक्सिकोमा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारी निकायहरूलाई तत्काल उद्धार र राहत कार्यमा परिचालन…
इन्डोनेसियामा आगलागी: जाकार्तामा २२ जनाको मृत्यु, अधिकांश महिला
२४ मंसिर, काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ ।
सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जाकार्ताका…
जापानमा मध्यराति ठूलो भूकम्प: अधिकारीहरूको एक हप्तासम्म ‘हाई अलर्ट’ रहने सुझाव
काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७।६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् ।
भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको छ ।…
गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु
काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो ।
प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो ।
घटनाबारे जानकारी पाउनासाथ गोवाका…
श्रीलंकामा भीषण बाढी र पहिरो मृत्यु हुनेको संख्या ५६ पुग्यो, सरकारी कार्यालय तथा विद्यालय बन्द
कोलम्बो( श्रीलंकामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भु:स्खलनबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।…
श्रीलंकामा भारी वर्षा र पहिरो: ३१ को मृत्यु, हजारौं विस्थापित
काठमाण्डौं – श्रीलंकामा भारी वर्षा र पहिरोका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको र १४ जना बेपत्ता रहेको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी०ले बिहीबार जनाएको छ। डीएमसीका अनुसार बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्।
कन्द्रको पछिल्लो…