Browsing Category

अन्तर्राष्ट्रिय

इन्डोनेसियामा आगलागी: जाकार्तामा २२ जनाको मृत्यु, अधिकांश महिला

२४ मंसिर, काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ । सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जाकार्ताका…

जापानमा मध्यराति ठूलो भूकम्प: अधिकारीहरूको एक हप्तासम्म ‘हाई अलर्ट’ रहने सुझाव

काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७।६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको छ ।…

गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका…

श्रीलंकामा भीषण बाढी र पहिरो मृत्यु हुनेको संख्या ५६ पुग्यो, सरकारी कार्यालय तथा विद्यालय बन्द

कोलम्बो( श्रीलंकामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भु:स्खलनबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।…

श्रीलंकामा भारी वर्षा र पहिरो: ३१ को मृत्यु, हजारौं विस्थापित

काठमाण्डौं – श्रीलंकामा भारी वर्षा र पहिरोका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको र १४ जना बेपत्ता रहेको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी०ले बिहीबार जनाएको छ। डीएमसीका अनुसार बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। कन्द्रको पछिल्लो…

ढाकामा आगलागी: १५ सय अस्थायी संरचना जलेर नष्ट, ६० हजार परिवार प्रभावित

एआई जेनरेटेड तस्विर - काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा १५ सय अस्थायी संरचना जलेर नष्ट भएका छन् । अव्यवस्थित बसोबास रहेका क्षेत्रमा आगलागी हुँदा उनीहरुका संरचना जलेर नष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले…

भियतनाममा भीषण बाढी र पहिरो : एक हप्तामा ९० जनाको मृत्यु

काठमाडौं । भियतनाममा आएको भीषण बाढी र पहिरोका कारण पछिल्लो एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि लगातार वर्षाका कारण दक्षिण–मध्य भियतनामका पर्यटकीय सहरहरू बारम्बार डुबानमा पर्दै आएका छन्, जसले करोडौँ डलर बराबरको…

बंगलादेशमा ऐतिहासिक फैसला : पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्ड

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक विशेष अदालतले मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड को सजाय सुनाएको छ। गत वर्ष सरकारविरोधी आन्दोलनका क्रममा भएको कठोर दमनका लागि उनी जिम्मेवार ठहर गरिँदै…

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय सुरक्षाद्वारा व्यापक छापा अभियान शुरू

नयाँ दिल्ली। भारतको राजधानीमा एक दशक भन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलाई लक्षित गर्दै व्यापक छापा मारेको छ। सोमबार ऐतिहासिक लालकिल्ला नजिक…

बिहार विधानसभा चुनाव : प्रारम्भिक मतगणनामा एनडीए मजबुत, महागठबन्धन पछि

२८ कात्तिक, काठमाडौं — बिहार विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानैदेखि सुरु भएको छ। २४३ सिटका लागि भएको मतदानको प्रारम्भिक नतिजाले राज्यमा पुनः नीतीश कुमार नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स ९एनडीए० बलियो हुँदै गएको संकेत दिएको…