Browsing Category
अन्तर्राष्ट्रिय
ढाकामा शृंखलाबद्ध बम विस्फोट र आगजनी, सहर उच्च सतर्कतामा
ढाका (बंगलादेश), कार्तिक २६।
बंगलादेशको राजधानी ढाकामा मंगलबार बिहानदेखि लगातार भएका शृंखलाबद्ध बम विस्फोट र आगजनीका घटनापछि सहर उच्च सतर्कतामा राखिएको छ।
स्थानीय सञ्चारमाध्यम द डेली स्टार का अनुसार सार्वजनिक यातायात, धार्मिक स्थल र…
दिल्लीको लाल किल्ला नजिक कार विस्फोट: ८ को मृत्यु, २४ घाइते
नयाँ दिल्ली — भारतको राजधानी नयाँ दिल्लीमा सोमबार साँझ लालकिल्ला मेट्रो स्टेसन नजिकै कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। घटना काठमाडौं समय अनुसार करिब साँझ ७ बजे भएको थियो।
विस्फोटको धमाका यति…
बिहार चुनाव : पहिलो चरणको मतदान जारी, १८ जिल्लामा १२१ सिटमा प्रतिस्पर्धा
बिहार : बिहार विधानसभा निर्वाचनको पहिलो चरणमा बिहीबार १८ जिल्लाका १२१ विधानसभा सिटमा मतदान भइरहेको छ। यस चरणमा कुल १ हजार ३१४ उम्मेदवारका लागि मतदाताले आफ्नो मत खसाल्दै छन्।
बिहारको राजनीतिमा चर्चामा रहेका प्रायः सबै ठूला अनुहारको सिट…
जोहरान ममदानी न्यूयोर्क सिटीका पहिलो मुस्लिम मेयर निर्वाचित
३४ वर्षीय जोहरान ममदानी अमेरिकाको न्यूयोर्क शहरको मेयरमा निर्वाचित हुनुभएको छ । न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै उहाँ मेयर निर्वाचित हुनुभयो । ममदानी न्यूयोर्क शहरको पहिलो मुस्लिम मेयर समेत…
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सात जनाको मृत्यु, १५० भन्दा बढी घाइते
काठमाडौं, १७ कात्तिक।
अफगानिस्तानको उत्तरी सहर मजार–ए–शरीफ नजिक सोमबार बिहान ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय अधिकारीहरूका अनुसार भूकम्पका कारण कम्तीमा सात जनाको मृत्यु भएको र करिब १५० जना घाइते भएका छन्।
समाचार संस्था…
भारत–अमेरिका १० वर्षे रक्षा साझेदारीमा ऐतिहासिक समझदारी
क्वालालम्पुर : भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गरेका छन्।
सम्झौताले दुई देशबीचको…
राजस्थानमा चलिरहेको बसमा आगलागी, कम्तीमा २० जनाको मृत्यु
एजेन्सी — भारतको पश्चिमी राज्य राजस्थानमा मंगलबार बिहान एक निजी बसमा आगलागी हुँदा कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले जनाएका छन्।
घटना जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै भएको हो। राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा…
इण्डोनेसिया : विद्यालयीय खाना सेवनपछि एक हजार भन्दा बढी विद्यार्थी बिरामी परे
काठमाडौं। इण्डोनेसियामा निःशुल्क विद्यालय खाना खाएका १ हजारभन्दा बढी बालबालिका बिरामी परेका छन्।
पश्चिमी जाभा प्रान्तका विभिन्न चार स्थानमा सोमबार र बुधबारबीच खाद्य विषाक्तताका कारण विद्यार्थी बिरामी परेको प्रान्तीय गभर्नर डेडी मूल्यादीले…
३९ वर्षयताकै भीषण वर्षा : कोलकातामा जनजीवन अस्तव्यस्त, १९ को मृत्यु
भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा ३९ वर्षयताकै सबैभन्दा बढी वर्षा हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जनाको निधन जलमग्न भएको ठाउँमा करेन्ट लागेर भएको हो।
सोमबार रातिदेखि परेको भारी वर्षाले सहर र यसका…
अफगानिस्तान भूकम्प अपडेट : मृतक ६००ं घाइते १५०० भन्दा बढी
अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति आएको शक्तिशाली भूकम्पमा कम्तीमा मृत्यु हुनेहरुको संख्या ६०० पुगेको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। भूकम्पको केन्द्रबिन्दु नांगरहार प्रान्तको जलालवाद सहर नजिक रहेको बताइएको छ।
तालिबान…