Browsing Category

अन्तर्राष्ट्रिय

भारत–अमेरिका १० वर्षे रक्षा साझेदारीमा ऐतिहासिक समझदारी

क्वालालम्पुर : भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गरेका छन्। सम्झौताले दुई देशबीचको…

राजस्थानमा चलिरहेको बसमा आगलागी, कम्तीमा २० जनाको मृत्यु

एजेन्सी — भारतको पश्चिमी राज्य राजस्थानमा मंगलबार बिहान एक निजी बसमा आगलागी हुँदा कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले जनाएका छन्। घटना जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै भएको हो। राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा…

इण्डोनेसिया : विद्यालयीय खाना सेवनपछि एक हजार भन्दा बढी विद्यार्थी बिरामी परे

काठमाडौं।  इण्डोनेसियामा निःशुल्क विद्यालय खाना खाएका १ हजारभन्दा बढी बालबालिका बिरामी परेका छन्। पश्चिमी जाभा प्रान्तका विभिन्न चार स्थानमा सोमबार र बुधबारबीच खाद्य विषाक्तताका कारण विद्यार्थी बिरामी परेको प्रान्तीय गभर्नर डेडी मूल्यादीले…

३९ वर्षयताकै भीषण वर्षा : कोलकातामा जनजीवन अस्तव्यस्त, १९ को मृत्यु

भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा ३९ वर्षयताकै सबैभन्दा बढी वर्षा हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जनाको निधन जलमग्न भएको ठाउँमा करेन्ट लागेर भएको हो। सोमबार रातिदेखि परेको भारी वर्षाले सहर र यसका…

अफगानिस्तान भूकम्प अपडेट : मृतक ६००ं घाइते १५०० भन्दा बढी

अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति आएको शक्तिशाली भूकम्पमा कम्तीमा मृत्यु हुनेहरुको संख्या ६०० पुगेको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। भूकम्पको केन्द्रबिन्दु नांगरहार प्रान्तको जलालवाद सहर नजिक रहेको बताइएको छ। तालिबान…

भारतलाई अमेरिकाको झट्का, २५ प्रतिशत अतिरिक्त कर घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेशअनुसार अगस्ट २७ बुधबारदेखि भारतीय आयातमा थप २५ प्रतिशत भन्सार कर लगाइने भएको छ। यसअघि नै अमेरिकाले अगस्ट महिनामा भारतीय आयातमाथि कुल भन्सार दर ५० प्रतिशत पुयाइसकेको थियो।…

अमेरिकामा बस्न पाइने टीपीएस सुविधा खारेज :७ हजार नेपाली स्वदेश फर्किनुपर्ने

टेक्टेड स्टाटस {टीपीएस} अर्थात् अमेरिका बस्न पाउने विशेष सुविधा खारेज गर्ने भएको छ । त्यहाँको सङ्घीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको बीबीसीले जनाएको छ ।…

प्राकृतिक विपत्तिले पाकिस्तानमा ३४० को मृत्यु

वीरगञ्ज । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३ सय ४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो । जहाँ ३ सय २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका…

हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु, २९ घाइते

उत्तराखण्ड, भारत – श्रावण ११ उत्तराखण्ड राज्यको हरिद्वारस्थित प्रसिद्ध मनसादेवी मन्दिर परिसरमा आइतबार बिहान भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ भने २९ जना भक्तजन घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार अत्यधिक भीडका कारण भगदडको अवस्था…

ढाकामा विमान दुर्घटना, २५ बालबालिका सहित २७ को मृत्यु

राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ। यो दुर्घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक मानवीय क्षति भएको वायुसेना दुर्घटनाको रूपमा लिइएको छ। ज्यान…