Browsing Category
घटना
साउथ जोन मावि प्रदेशमा चम्कियो, सरोज चौधरीको नेतृत्वमा विद्याको उल्लेखनीय उपलब्धि
वीरगञ्ज । मधेश प्रदेश स्तरीय Drawing & Coloring प्रतियोगिता मा सहभागी भई साउथ जोन माध्यमिक विद्यालयकी कक्षा–३ मा अध्ययनरत छात्रा विद्या पटेल ले उल्लेखनीय सफलता हासिल गरेकी छन्। चन्द्रपुरमा सम्पन्न उक्त प्रतियोगितामा उनले Consolation…
प्रसौनीमा ट्रक–स्कुटर ठक्कर: २० वर्षीय युवकको मृत्यु, एक घाइते
एआईद्वारा निर्मित तस्बिर
बारा, माघ ११, आनन्द पटेल
बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ अन्तर्गत दुधौरा पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
आज बिहान करिब ७ बजे…
वीरगञ्जमा धार्मिक विवादको असर, प्रहरीले सुरक्षा कडा पार्यो
वीरगञ्ज। टिकटकमा एक अर्काको धर्म–संस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी भएका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको विवादको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
धनुषा र पर्सा सहित मधेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक…
कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहार, ४५ वर्षीय पुरुषको ज्यान गयो
सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
घटना बुधबार राति…
डिस्टिलरी विस्फोटमा कामदारको मृत्यु, अनुसन्धान सुरु
वीरगञ्ज– रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई…
रौतहटमा कार–ट्रक ठोक्किँदा एक वृद्धको मृत्यु
रौतहट — रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम तिरको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा…
पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना: ११ विद्यार्थी घाइते
तानसेन :दाङबाट विद्यार्थी लिएर शैक्षिक भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान शुक्रबार दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरनजिकै दुर्घटना…
पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण : ट्रक चालकको मृत्यु
२४ कात्तिक, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका(१६ स्थित पथलैया(निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग…
सशस्त्र प्रहरी पर्साद्वारा पोखरीमा डुबेका बालकको शव उद्धार
कार्तिक २१, आनन्द पटेल
बीरगंज–२ सिधुवाटोल स्थित छठिघाटको पोखरीमा डुबेर मृत्यु भएका १२ वर्षीय शनि कुमार साहको शव सशस्त्र प्रहरी बल नेपाल पर्साले उद्धार गरेको छ। उनी बाराको विश्रामपुर गाउँपालिका–५ मुसहरवाका बासिन्दा थिए।
स्थानीय…
धनुषामा बस र अटो ठक्कर, चार जनाको मृत्यु
धनुषा, कात्तिक १६ – धनुषा जिल्लामा शनिबार साँझ भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्।
विराटनगरबाट धनगढी जाँदै गरेको सुप्र ०१–००१ख ३२८८ नम्बरको यात्रुवाहक बसले गणेशमान चारनाथ नगरपालिका–१,…