Browsing Category
घटना
रौतहटमा कार–ट्रक ठोक्किँदा एक वृद्धको मृत्यु
रौतहट — रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम तिरको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा…
पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना: ११ विद्यार्थी घाइते
तानसेन :दाङबाट विद्यार्थी लिएर शैक्षिक भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान शुक्रबार दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरनजिकै दुर्घटना…
पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण : ट्रक चालकको मृत्यु
२४ कात्तिक, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका(१६ स्थित पथलैया(निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग…
सशस्त्र प्रहरी पर्साद्वारा पोखरीमा डुबेका बालकको शव उद्धार
कार्तिक २१, आनन्द पटेल
बीरगंज–२ सिधुवाटोल स्थित छठिघाटको पोखरीमा डुबेर मृत्यु भएका १२ वर्षीय शनि कुमार साहको शव सशस्त्र प्रहरी बल नेपाल पर्साले उद्धार गरेको छ। उनी बाराको विश्रामपुर गाउँपालिका–५ मुसहरवाका बासिन्दा थिए।
स्थानीय…
धनुषामा बस र अटो ठक्कर, चार जनाको मृत्यु
धनुषा, कात्तिक १६ – धनुषा जिल्लामा शनिबार साँझ भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्।
विराटनगरबाट धनगढी जाँदै गरेको सुप्र ०१–००१ख ३२८८ नम्बरको यात्रुवाहक बसले गणेशमान चारनाथ नगरपालिका–१,…
परवानीपुरमा टाटा सुमोको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु
बारा, परवानीपुर । आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका–२ मुसहरी स्थित सडक खण्डमा टाटा सुमोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। रामपुर टोकनीबाट लिपनीतर्फ जाँदै गरेको ना।१ ज ७३७३ नम्बरको टाटा सुमोले बाटोमा हिँडिरहेका ६५ वर्षीय गौरीशंकर…
वीरगन्जमा झालरबत्ती जडान गर्ने क्रममा १७ वर्षीय किशोरको निधन
वीरगन्ज, कार्तिक २ – वीरगन्ज महानगरपालिका–१, बजार छपकैयामा दिपावलीको तयारी गर्दै गर्दा झालरबत्ती जडान गर्ने क्रममा १७ वर्षीय पीयूष साहको मृत्यु भएको छ। मृतक पीयूष सोही स्थानका लालु साह तेलीका छोरा हुन्।
वडा प्रहरी कार्यालय वीर्ताका…
बाराको दुधौरा नदीमा टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका युवकको शव ६ दिनपछि फेला
वीरगन्ज । बाराको दुधौरा नदीमा टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका २१ वर्षीय बिक्की गोसाईंको शव ६ दिनपछि आज बिहान फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिका–१ स्थित त्रिवेणी खोलाको पुलबाट करिब १०० मिटर दक्षिण,…
वीरगञ्जको शाह प्याराडाइस होटलमा बुबा–छोरा मृत फेला, अनुसन्धान जारी
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोक स्थित नयाँ बसपार्क नजिकको शाह प्याराडाइस होटेलमा दुई जना भारतीय नागरिक मृत फेला परेका छन् ।
मंगलबार साँझ होटलको पहिलो तलामा रहेको कोठा नम्बर १११ मा भारतको त्रिपुरा राज्यका ६७ वर्षीय सजल आचारजी र…
मकवानपुरको हरामी चोकमा सवारी दुर्घटना : १६ जना घाइते, एकजनाको अवस्था गम्भीर
मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मंगलबार बिहान मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौडातर्फ आउँदै गरेको म।प्र।०२–००१ ज ००७२ नम्बरको ईभी गाडीले भित्रि बाटोबाट हाईवे तर्फ निस्कदै गरेको…